पीएसजीले भित्र्यायो युरोकपका उत्कृष्ट खेलाडी डोनारुम्मा

३० असार ७८, बिहीबार

३१ असार, काठमाडौँ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मालाई अनुबन्धन गरेको छ ।

सिरी ‘ए’ क्लब एसी मिलानका २२ वर्षीय युवा गोलरक्षक डोन्नररुम्मालाई पीएसजीले फ्रि ट्रान्सफरमा ५ वर्षको लागि भित्र्याएको हो । सम्झौता अनुसार उनी २०२६ जुनसम्म उनी पीएसजीमा रहनेछन् ।

१६ वर्षको उमेरमा डेब्यु गरेका उनले मिलानका लागि २ सय ५१ खेल खेलेका छन् । मिलानबाट ५ वर्ष खेलेपछि उनको सम्झौता जुन ३० बाट सकिएको थियो ।

गोलरक्षक डोनारुम्मा हालै सम्पन्न युरो २०२० को उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनी युरोमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपरसमेत हुन् । उनले इंग्ल्याण्डविरुद्धको फाइनल खेलमा दुई पेनाल्टी प्रहार बचाउँदै इटाली उपाधि दिलाएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top