सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

३१ असार, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् केहीबेर अघिबाट सुरु भएको हो । देउवा प्रधानमन्त्री नियुक्त भएपछि बिहीवार दोस्रो बैठक बसेको हो ।

यसअघि नियुक्त भएकै दिन पहिलो बैठक बसेको थियो । देउवा नेतृत्वको सरकारमा ४ जना मन्त्री रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.