माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

१ साउन ७८, शनिबार

२ साउन, काठमाडौँ ।

Advertisement

नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement

सर्वोच्च अदातलको आदेशअनुसार सरकारले आइतबार अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक पनि बोलाएको पनि छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top