एमालेको निर्णय -देउवालाई मत दिने पार्टीमा रहँदैनन्

एमालेको निर्णय -देउवालाई मत दिने पार्टीमा रहँदैनन्

३ साउन, काठमाडौं ।

नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु पार्टीमा नराख्ने निर्णय गरेको छ । आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ ।’ बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले भने ।

बैठकले देउवालाई मत नदिने पनि निर्णय गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.