देउवालाई मत दिने माओवादीको निर्णय

३ साउन, काठमाडौं ।

Advertisement

माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय aदलको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’ माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले भने ।

प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top