४ साउन, काठमाडौं ।
आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । यद्यपी, बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे सर्वदलीय बैठक बस्दै
संसदको बिजनेस संसदबाटै तय होस्, सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गरौँ: सांसद कार्की
काठमाडौं–हेटौंडा आउँदै गरेको ईभी माइक्रो दुर्घटनामा चारको मृत्यु, एक गम्भीर