प्रभु साहले बनाए ‘आइटी आर्मी’

५ साउन ७८, मंगलबार
Share this
733shares

५ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले ‘आइटी आर्मी’ नामको संगठन गठन गरेका छन्। भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठन घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।

आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ। आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै, जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ।

Advertisement

सरकारले जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको संगठनको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top