वामदेव गृहमन्त्री बन्ने हल्ला निराधार : सचिवालय

५ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।

मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले विभिन्न सामाजिक सञ्जाल तथा पत्र–पत्रिकामा गौतमको नाम जोडेर प्रेषित सो विषयको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

Advertisement

उनले कपोल कल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्नको दुष्प्रचारबाहेक अन्यथा केही नभएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top