सन्दीप नेपाल आइपुगे

६ साउन ७८, बिहीबार

७ साउन, काठमाडौं ।
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिहिबार नेपाल आइपुगेका छन् । भिसाको कारण इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता गुमाउने भएपछि सन्दीप आज दिउँसो १२ बजे नेपाल आइपुगेका हुन् ।

उनी गत असार २४ मा इंग्ल्यान्ड गएका थिए । सन्दीपको म्यानेजर रमन शिवाकोटीले त्रिभुवन विमान स्थल दिउँसो १२ बजे आइपुगेको जानकारी दिएका छन् । सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने भएपछि सन्दीप स्वदेश फर्किका हुन् । बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए । सन्दीपले भिसा प्रक्रियामा ढिला भएकै कारण अघिल्लो महिना टि२० ब्लास्ट गुमाएका थिए ।

सन्दीपले सोमबार बेलायत सरकारबाट मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेनटाइन समय गरेका थिए । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने कार्यक्रम थियो । सन्दीप प्रतियोगिता पूर्ण रुपमा प्रतियोगिताबाट बाहिर हुने भएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी खेल्ने छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top