खोप लगाएको प्रमाणपत्र लिनेको भिडले टेकु अस्तव्यस्त

६ साउन ७८, बिहीबार

 

Advertisement

७ साउन, काठमाडौं । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ ।

अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन युवा युवतीहरुको भिड लागेको हो । अहिले टेकु अस्पताल अस्तव्यस्त छ ।

Advertisement

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य देशले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएपछि सरकारले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको जानसेन खोप उपलब्ध गराएको थियो । खोप लगाएको १४ दिनपछि विदेश जान पाइन्छ। त्यही खोप लगाएको प्रमाण पत्र लिनको लागि बिहान २ बजेदेखि लाइनमा बसिरहेको एक युवकले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top