झन्डै १९ अङ्कले बढेको नेप्सेले तीन हजार विन्दु नाघ्यो, ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

७ साउन, काठमाडौं ।

शेयर बजार परिसूचक नेप्से आज बिहीवार झन्डै १९ अङ्कले बढेको छ । नेप्से आज १८ दशमलव ७५ अङ्कले बढेर तीन हजार चार दशमलव ३१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर साढे ३५ अङ्कले,जलविद्युत समूहको २४, फाइनान्स र निर्जीवन बीमा समूहको ३८ र म्युचल फन्ड समूहको शेयर शून्य दशमलव ९२ अङ्कले बढेको छ । आज विकास बैंक, व्यापार, होटल, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ कम्पनीका पाँच करोड ५९ लाख ६४ हजार कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कृषि विकास बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रो र ङादी ग्रुप पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि हिमालयन पावर पार्टनरको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top