×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

दुनियाँ लागेर हटाउन नसकेपछि परमादेशबाट हटाईयो : ओली

७ श्रावण २०७८

७ साउन, काठमाडौँ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्र बाटो विराएकाहरुलाई मिलेर काम गर्न आग्रह गरे ।

नेकपा एमालेको ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणबारे माधव नेपाल पक्षका सांसदहरुले जवाफ दिनु अघि नै पार्टी अध्यक्ष ओलीले एकताका लागि सबैैलाई कारवाही नगरी माफी दिने बताएका हुन् ।

Advertisement
Advertisement

उनले भने, “आउनोस् मिलेर काम गरौं । यस आन्दोलनलाई मजबुद पारौं । सबैलाई आग्रह गर्न चाहन्छु– एकजुट भएर जाऔं । यस पार्टीको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु–‘एम्नेष्टि इज ग्रान्टेड’ । पदका कुरा छाडिदिउँ । स्वार्थका कुरा छाडिदिउँ । देशका कुरा गरौं, जनताका कुरा गरौं । समस्या समाधानका कुरा गरौं । पार्टीको एकताका कुरा गरौं । समस्या समाधानका कुरा गरौं । बाटो विराएका, भडकिएका साथीहरुलाई म आग्रह गर्न चाहन्छु ।”

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई सारा शक्ति लागेर पनि हटाउन नसकेपछि परमादेशको सहारामा लिएर हटाएको दावी समेत गरे । उनले भने,“दुनियाँ लागेर हटाउन नसकेपछि परमादेशबाट हटाईयो । जनादेशबाट होइन, परमादेशबाट हटाइपनि आफ्नो पार्टी देशको सबैभन्दा ठूलो शक्ति हो । संसदमा, प्रदेशमा र स्थानीय तह सबैैमा आफ्नो पार्टी प्रमुख राजनीतिक शक्ति भएकाले देशको समृद्धिका लागि नयाँ विचार दिँईनै रहनेछ ।”

Advertisement

अध्यक्ष ओलीले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेताहरुको मार्गदर्शनमा आफ्नो पार्टी अघि बढिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top