काठमाडौंमा भूकम्पको धक्का

८ साउन, काठमाडौं ।
काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो ।

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार ३।५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top