टोकियो ओलम्पिक : आयोजक जापानले जुडोमार्फत जित्यो पहिलो स्वर्ण

९ साउन ७८, आइतबार

९ साउन, एजेन्सी ।
टोकियो ओलम्पिक २०२० मा आयोजक जापानले जुडोमार्फत पहिलो स्वर्ण जितेको छ । जुडोका नओहिसा ताकातोले जापानका लागि यस संस्करणको पहिलो स्वर्ण जितेका हुन् । उनले ६० केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

ताकातोले चाइनिज ताइपेइका युङ वेइ याङलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका हुन् । गोल्डेन स्कोरमा पुगेको फाइनलमा याङले तेस्रो शिदो पाएपछि ताकातो विजयी भएका थिए । फ्रान्सका लुका खेइद्जे र कोसोभोका येल्दोस स्मेतोभले कास्यमा चित्त बुझाए ।

यसअघि जुडो अन्तर्गत नै महिला ४८ केजी तौल समूहको फाइनलमा जापानकी फुना तोनाकी कोसोभोकी दिस्त्रिया क्रास्निकीसँग पराजित भएकी थिइन् । यस स्पर्धामा मंगोलियाकी उरान्त्सेत्सेग मुन्ख्बात र युक्रेनकी दारिया बिलोदिदले कास्य जिते । नेपालकी सोनिया भट्ट यसै स्पर्धाको पहिलो खेलमा रुसकी इरिना दोल्गोभासँग हारेकी थिन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top