×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकै अस्पतालमा वीरमा भन्दा सात गुणा बढी शुल्क

१२ श्रावण २०७८

काठमाडौं : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सरकारीभन्दा सेवा राम्रो र शुल्क कम लाग्ने अस्पताल बनाइरहेको दाबी गरेका छन् ।

५० करोड लगानीमा यही वर्षदेखि हस्पिटल चेन बनाउने अभियानमा रहेको उनले सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यस्तो दाबी गरेका हुन् ।

Advertisement

‘सरकारले नै एउटा सेवामूलक अस्पताल गर्न खोजेको हो । तर, स्रोत साधनले गर्दा नपुग्ने हुँदाखेरि कमसेकम सक्ने मान्छेले चाहिँ गर्नुपर्छ भन्ने सेवामूलक भावनाले मैले केही अस्पताल स्थापना गर्न खोजेको हुँ । जहाँ सरकारीभन्दा सेवा सुविधा बढी होस् र पैसा कम होस् । ती अस्पताल विशुद्ध सेवामूलक भावनाले सञ्चालन गर्न खोजेको हुँ’, उनले संसदीय समितिमा भने ।

तर, राज्यमन्त्री श्रेष्ठले अहिले सञ्चालन गरिरहेको अस्पतालको अवस्था भने उनले दाबी गरेजस्तो छैन । उनले अहिले काठमाडौंमै जनमैत्री अस्पताल र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल सञ्चालन गरिरहेका छन् ।

ती अस्पतालमा सरकारी अस्पतालहरु वीर र शीक्षण अस्पतालभन्दा महँगो सेवा शुल्क छ । यी अस्पताल पनि श्रेष्ठले अभियान थालेको हस्पिटल चेन भित्रकै हुन् ।

वीर अस्पतालमा सामान्य बेड निशुल्क उपलब्ध छ भने शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ तर राजयमन्त्री श्रेष्ठ अध्यक्ष रहेको महेन्द्रनारायण निधि अस्पतालमा त्यही बेडको सात सय र जनमैत्री अस्पतालमा तीन सय तिर्नुपर्छ ।

Advertisement

बिरामीले क्याबिन लिएमा वीरमा एक हजार र शिक्षणमा एक हजार चार सय तिर्नुपर्छ । जब कि महेन्द्रनारायण अस्पतालमा क्याबिनको सात हजार पर्छ ।, यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top