×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

रोनाल्डो युभेन्ट्सको प्रशिक्षणमा फर्किए

१२ श्रावण २०७८

११ साउन, एजेन्सी ।
पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन महारथी युभेन्ट्सको प्रशिक्षणमा फर्किएका छन् । उनी सोमबारदेखि युभेन्ट्सको प्रशिक्षणमा जोडिएका हुन् । उनको सरुवाबारे अनेक चर्चा चलेपनि उनी झन्डै एक महिनाको छुट्टी बिताएर क्लबमा जोडिएका हुन् ।

युरोकप २०२० का कारण ३६ वर्षीय रोनाल्डो युभेन्ट्सको प्रि सिजनमा आउन ढिलाई भएको थियो । अधिकांश स्टार खेलाडीहरु अझै पनि छुट्टीमै रहेका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल प्रि–क्वाटरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुदै युरोबाट बाहिरिरएको थियो ।

Advertisement

यो अवधिमा पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोको गन्तव्यबारे थुप्रै रुमर्सहरु आएको थियो । सोमबार क्लबको प्रशिक्षणमा जोडिएसँगै उनी यो सिजनसम्म युभेन्ट्समै रहने अनुमान गर्न सकिन्छ । रोनाल्डोलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विशेष चासो देखाएको थियो ।

रोनाल्डो आइतबार साँझ नै टुरिन पुगेका थिए । उनीमात्रै होइन डच डिफेन्डर म्याथ्थिज डि लेग्ट, फ्रेन्च मिडफिल्डर एड्रिएन राविओट र स्विडिस फरवार्ड डिजान कुलुसेभ्स्की पनि युभेन्ट्सको प्रशिक्षणमा फर्किएका छन् ।

रोनाल्डो सोमबार युभेन्ट्सको टोलीको प्रशिक्षणमा सामेल हुदा उनी आकर्षणको केन्द्र बनेको थियो । युभेन्ट्सको प्रशिक्षण स्थल विनोभोमा उनले समर्थकसँग तस्विरमा रम्दै अटोग्राफ समेत दिएका थिए । उनी युभेन्ट्समा सम्झौताको अन्तिम सिजनमा रहेको छ । सम्झौता नविकरणको लागि पनि उनलाई खुला छ ।

Advertisement

२०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छाड्दै युभेन्ट्स पुगेका रोनाल्डोले ३ सिजनमा १३३ खेलमा १०१ गोल गरेका छन् । दुई सिरी ‘ए’ को उपाधि पनि जितेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top