×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज

१२ श्रावण २०७८

११ साउन, एजेन्सी ।
अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध तीन ओडिआई सिरिज २–१ ले जितेको छ । मंगलबार बिहान भएको अन्तिम खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ६ विकेटको सहज जित निकाल्दै अष्ट्रेलियाले सिरिज जितेको हो ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३०।३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान म्याथ्यु वेड ५२ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । एश्टन अगर ३३ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे ।

Advertisement

अष्ट्रेलिया ओपनर जोश फिलिपे १० र मोइजेस हेनरिक्स १ रनमा आउट भएका थिए । कप्तान एलेक्स केरी ५० बलमा ३ चौका सहित ३५ रन जोड्दै जुनियरको बलमा एलबिडब्लू आउट भए । आक्रामक ब्याटिङ गर्नेक्रममा मिचेल मार्श २१ बलमा १ चौका र ३ छक्का सहित २९ रनमा क्याच आउट भएका थिए । वेस्टइन्डिजका शेल्डन कटरेल, अकिल हुसैन, हेडेन वाल्श जुनियर र अल्जारी जोशेफले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ४५।१ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । ओपनर ईविन लेविस ६६ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनमा अविजित रहे । लेविसले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट भने लगातार विकेट गुम्न पुगेको थियो ।

एश्टन अगरले शाई होपलाई १४ रनमा मिचेल मार्शबाट क्याच आउट गराएका थिए । निकोलस पुरन ३ रनमा एश्टन टर्नरको बलमा बोल्ड आउट भए । अर्का युवा ब्याट्सम्यान शिम्रन हेटमायरलाई जोश हेजलवुडले ६ रनमा बोल्ड आउट गरे । ड्यारेन ब्राभो १८, कप्तान काइरन पोलार्ड ११, जेसन होल्डर ५, अल्जारी जोशेफ १५, जुनियर ७ र अकिल हुसैन ३ रनमा आउट भए ।

अष्ट्रेलिया मिचेल स्टार्कले ९।१ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा १ मेडन सहित १८ रन खर्चेर २ विकेट लिएका थिए । एश्टन अगर र एडम जाम्पाको नाममा २–२ विकेट रह्यो । एक विकेट एश्टन टर्नरले लिएका थिए । स्टार्क प्लेयर अफ द सिरिज चुनिए । एश्टन अगर प्लेयर अफ द म्याच चुनिए । स्टार्कले पहिलो खेलमा पाँच, दोस्रो र तेस्रो खेलमा ३–३ विकेट लिएका थिए । समग्रमा ३ खेलमा ११ विकेट लिए ।

Advertisement

अष्ट्रेलियाले अव पाँच टि२० आई सिरिजको लागि बंगलादेश भ्रमण गर्ने छ । पहिलो टि२० खेल ३ अगष्टमा हुने छ । वेस्टइन्डिजले घरेलु मैदानमा पाकिस्तानसँग चार टि२० र दुई टेस्ट खेल्ने कार्यक्रम छ । वेस्टइन्डिज र पाकिस्तानबीचको पहिलो टि२० बुधबार हुने छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top