×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

गत आवमा लगानी प्रस्ताव २.६३% ले बढ्यो

१३ श्रावण २०७८

काठमाडौं : कोरोना भाइरसको संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २ दशमलव ६३ प्रतिशतको झीनो वृद्धि देखिए पनि वैदेशिक लगानीमा भने १५ दशमलव २९ प्रतिशतको संकुचन देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा प्रस्तावित वैदेशिक लगानीमा १५ दशमलव २९ प्रतिशतले कमी आएको छ । उक्त वर्ष यस्तो प्रस्तावित लगानी ३२ अर्ब २ करोडमा सीमित भएको थियो । यसको आव २०७६/७७ मा यस्तो लगानी ३७ अर्ब ८० करोड थियो । प्रस्तावित वैदेशिक लगानीका साथसाथै उद्योग दर्ता संख्यामा पनि कमी देखिएको छ । गत आर्थिक वर्षको अघिल्लो वर्ष ३४४ उद्योग दर्ता भएकोमा गत आर्थिक वर्षमा जम्मा १८३ उद्योग दर्ता भएका हुन् ।

Advertisement

स्वदेशी तथा विदेशी गरी कुल १ खर्ब ५६ अर्ब ६४ करोडका २०३ ओटा उद्योग दर्ता भएका छन् । यीमध्ये वैदेशिक लगानीका उद्योगहरू १८३ ओटा छन् । यसको अघिल्लो आर्थिक वर्षमा कुुल २७७ उद्योग दर्ता हुँदा १ खर्ब ५२ अर्ब ६२ करोड लगानीको प्रस्ताव उद्योग विभागमा आएको थियो । यसमा वैदेशिक लगानीका २२३ उद्योग थिए । प्रस्तावित लगानी ३७ अर्ब ८० करोड थियो ।

उद्योग विभागको तथ्यांकअनुसार कोरोनाका २ आर्थिक वर्षमा भन्दा त्यसको अघिल्ला २ आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा कुल लगानी अंश बढी देखिएको छ । २०७४/७५ मा स्वदेशी तथा विदेशी लगानीको प्रस्ताव ३ खर्ब ४९ अर्ब देखिएको छ भने वैदेशिक लगानी प्रस्ताव पनि उल्लेख्य देखिन्छ ।

Advertisement

यो वर्ष प्रस्तावित वैदेशिक लगानी ५५ अर्ब ६१ करोड थियो । यसैगरी २०७५र७६ कुल ४३९ उद्योग दर्ता हुँदा प्रस्तावित स्वदेशी तथा विदेशी लगानी रू। २ खर्ब ८३ करोड थियो । वैदेशिक लगानी यस आर्थिक वर्षमा भन्दा कोरोनाका २ आर्थिक वर्षमा बढी आएको आजको आर्थिक अभियान दैनिकमा हिमा विकले खवर लेखेकी छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top