टोपबहादुरको जिकिर- ‘म एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’

१३ साउन, काठमाडौं ।
पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले आफू अझै माओवादीमै रहेको बताएका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताएका हुन् ।

उनले रिट निवेदनमा उल्लेख गरेका छन्, ‘केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले)मा आजसम्म म निवेदक औपचारिक रुपमा प्रवेश गरेको छैन, एमाले पार्टीको सदस्यता लिएको छैन । मिति २०७८ असार २३ गते मैले निर्वाचन आयोगबाट निवदेन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन ।’

माओवादी पार्टीले कारबाही गर्दा आफूलाई स्पष्टिकरण नसोधेको उल्लेख गर्दै रायमाझीले आफूलाई स्पष्टिकरणको मौका नदिइएको रिट निवदेनमा बताएका छन् ।

उनीसँगै माओबादी छोडेर एमालेमा प्रवेश गरेका लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाहले पनि सांसद् पदको पनुर्बहालीको माग गर्दै बुधबार रिट निवदेन पेश गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top