×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

एसियन थाई फुड्सको २१ वर्षे सफलताका मेरुदण्ड आशिष जाजु

१३ श्रावण २०७८

१३ साउन, विराटनगर ।
चाउचाउ भन्ने बित्तिकै छुट्टै विशेषता बोकेको रमपम तयारी चाउचाउको नाम जनजिव्रोमा झुण्डिएको छ । यसका पारखीहरु यसको नाम सुन्ना साथ मुख मिठ्याउन छन् । यसैले नै यो सवैको रोजाईमा पनि यो पर्ने गरेको छ । अधिकांशको नेपालीको मन जितेको ‘रमपम’ अहिले नेपालमा मात्रै होइन अमेरिका, अष्ट्रेलिया, दुबई, कतार, भारतलगायत अन्य थुप्रै देशहरुमा निर्यात हुँदै आएको छ ।

‘रमपम’ एसियन थाई फुड्स प्रालिले उत्पादन गर्दै आएको एक उत्कृष्ट उत्पादन हो । उपभोक्ताको स्वास्थ्य र गुणस्तरीयतालाई प्राथमिकता दिने यस कम्पनीले ‘रमपम’ चाउचाउ मात्र नभई विभिन्न स्न्याक्सहरु पनि उत्पादनहरु गर्दै आएको छ । सबैको मनमा बस्न सफल, स्वादिष्ट सामग्रीहरु उत्पादनहरु गर्दै आएको एसियन थाई फुड्स आज २१ वर्षमा प्रवेश गरेको छ । यो बीचका यसै कम्पनीसँग आएका कति कम्पनीहरु हराईसकेको अवस्थामा एसियन थाईफुड्सले उपभोक्ताको मन जित्दै एकछत्र प्रभाव जमाउन सफल भएको छ । यस कम्पनीले आफ्नो २१ वर्षे लामो यात्राको उत्सब मनाइ रहदा कम्पनीको मेरुदण्डका रुपमा रहेका एसियन थाई फुड्सका निर्देशक आशिष जाजुले कम्पनीलाई यहाँसम्म पुर्याउन आफुले गरेको संघर्षको कथा हामीसँग यसरी स्मरण गरे ।

Advertisement

Advertisement

मैले आफ्नो करियर २००५ मा सुरु गरेको हुँ । अध्ययन पछि के गरम भनेर सोध्दा आफ्नो बुवाले केही काम सिक भनेपछि काठमाडौँ गए अनि एसियन थाई फुड्सको मार्केटिङ्ग अनि ब्राण्डिङ्ग बारे बुझेँ,काम गरेँ । काम सिकेर बिराटनगर फर्किएँ । काठ्माडौँमा कसरी विज्ञापन बनाउने सम्बन्धि कुराहरु सिकेँ अनि आफ्नो कम्पनी एशियन थाई फुड्सको कम्पनीलाई अघि बढाएँ । त्यतिबेला म आफ्नै कम्पनीमा ब्राण्ड म्यानेजरको रुपमा काम गरिरहेको थिएँ । अनि त्यही सिकाइले बिराटनगरमा बसेर कम्पनी अनि फ्याक्ट्री हेरेँ। हरेक दिन आईपर्ने समस्या र चुनौतीबाट म अझ निखारिदै गए । यसले प्रत्यक्ष रुपमा कम्पनीलाई फाइदा पुग्दै गयो । यसरी मैले मेरो जिन्दगीको आफ्नै सिकाइको समयमा आफ्नै कम्पनीमा काम गरेर सिकेँ । आज कम्पनीले २१ औं वर्ष मनाउदै छ । सुनसरीको सोनापुरमा मुख्य कारखाना रहेको एसियन थाई फुड्सका  उत्पादनहरु रमपम, रमपम १०, रमपम गुन्द्रुक,प्रिती, टु पिएम क्लासिक चिकेन,फटाफट जोकर, मामा पोटेटो जोकर,मामा चीज बल्स,चट्टर पट्टर, एनजोई लगायतका उत्पादनहरुले उपभोक्ताको मन जित्न सफल भएका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top