×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

बिवाह गर्ने बहानामा जबरजस्ती करणी गर्ने असई पक्राउ

१४ श्रावण २०७८

काठमाडौं : युवतीलाईं जबरजस्ती करणी गरेको आरोपमा ट्राफिक प्रहरी कार्यालय झापा विर्तामोडमा कार्यरत प्रहरी असई पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा कार्यरत असई जितेन्द्र मण्डल पक्राउ परेका हुन्।

सप्तरी बोदेबसाइन वडा नं. १ का ३९ वर्षीय मण्डलले २३ वर्षीया युवतीलाई बिवाह गर्ने बहानामा पटक पटक जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा परेको थियो। इलाका प्रहरी कार्यालय इटहरीले मण्डललाई उपस्थित गराउन पत्रचार गरेलगत्तै उनी आफै आएको इटहरीका डिएसपी अर्जुन केसीले बताए।

Advertisement

युवतीले पछिल्लो पटक चैत २८ गते रातको समयमा मण्डलले इटहरीमा जबरजस्ती करणी गरेको उजुरी साउन ९ गते इटहरीमा दर्ता गरेकी थिइन्। मण्डललाई जिल्ला अदालत सुनसरीबाट जर्वरजस्ती करणीमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ। आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै जर्वरजस्ती करणीका घटना घटने क्रम बढ्दो छ।

Advertisement

जबरजस्ती करणी गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नसालु पदार्थ खुवाएर त कतिपयले ललाई फकाई प्रलोभनमा पारेर गर्ने गरेका छन्। डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ।, यो समाचार नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top