गोग्राहका विद्यार्थीलाई रोटरीको खाद्यान्न सहयोग

१३ साउन ७८, बिहीबार

१४ साउन, विराटनगर ।
रोटरी क्लव अफ विराटनगर सेन्ट्रलले विराटनगरको गोग्राह विद्यालयमा अध्ययनरत आवासीय छात्र छात्रालाई खाद्यान्न सहयोग गरेको छ । उक्त क्लबले सीबीआसँगको सहकार्यमा बुधबार आवासीय छात्र छात्राहरुलाई २ महिनाको रासन उपलब्ध गराएको हो ।

कार्यक्रममा सीबीआरले बालबालिका र अभिभावकहरुलाई कपडा पनि वितरण गरेको थियो । क्लवले यसअघि पनि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको रोटरी क्लव अफ विराटनगर सेन्ट्रलकी अध्यक्ष मुन थपलियाले बताइन् । उनले यो कार्यक्रमलाई अझ अगाडि बढाउने बताइन् ।

 

सो क्लबले प्रत्येक महिना विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । क्लवले अघिल्लो महिना स्नात्तकोत्तर क्याम्पस विराटनगरमा ५ सय गाछी विरुवा प्रदान गरेको थियो । रोटरी क्लव अफविराटनगर सेन्ट्रलमा महिलाहरु मात्रै सदस्य रहेका छन् । क्लवले सामाजिक सेवाको काम गर्दै आएको छ ।

 

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top