एन्फाका प्रवक्ता किरण राईले दिए पदबाट राजिनामा

१८ साउन, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजिनामा दिएका छन् । पछिल्लो समय एन्फाभित्र पदाधिकारी र प्रशिक्षकबीचको विवाद तातिएको बेला प्रवक्ता राईले पनि राजिनामा दिएका हुन् ।

उनले एन्फा कम्प्लेक्स सातदोबाटोमा आज अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई राजिनामा बुझाएका हुन् । राईले आफ्नो राजिनामा सम्बन्धमा प्रष्ट्याउन अपरान्ह तीन बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । २०७५ साल बैशाख २४ गते उनलाई एन्फाले प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

उनी एन्फाको केन्द्रिय सदस्य भने रहीरहने जनाइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top