×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

दाना उद्योगमा ३५ अर्ब लगानी

१९ श्रावण २०७८

वीरगञ्ज: नेपाल कुखुरा तथा पशुदानामा आत्मनिर्भर बन्दै गएको छ । करीब २ दशकको अवधिमा नेपाल दाना उत्पादनमा आत्मनिर्भर बनेको उद्यमीहरूले बताएका छन् ।

अहिले पनि अधिकांश कच्चा र सहायक कच्चा पदार्थको आपूर्ति भने आयातकै भरमा चलेको छ । कुखुरा दानाको व्यावसायिक उत्पादनमा हात हाल्ने पहिलो औद्योगिक प्रतिष्ठान निम्बस समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवालका अनुसार एउटा दाना उद्योगमा स्थिर र चालू पूँजी गरी कम्तीमा १ अर्ब रुपैयाँ लाग्छ ।

Advertisement

अहिले यस्ता उद्योगको संख्या ३५ पुगिसकेको छ । कतिपय उद्योगले विभिन्न स्थानमा उत्पादनका युनिट विस्तार गरेका छन् । कुखुरा दाना उत्पादनमा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अग्रवाल बताउँछन् ।

नेपालमा कुखुराजन्य व्यवसाय विस्तार भएसँगै दानाको खपत ह्वात्तै बढेको ओसीबी फिडका सञ्चालक सुरेश रुङ्गटाको अनुभव छ । यो उद्योग दानाको बजार अंशमा अग्रणी मानिन्छ । ‘अहिले कुखुरा दानाको बजारमात्रै वार्षिक १ खर्ब रुपैयाँबराबर पुगिसकेको छ । वर्षमा १८ देखि २० लाख मेट्रिकटन दाना खपत हुन्छ,’ सञ्चालक रुङ्गटाले भने ।

पशु र पन्छीको दाना र यससँग जोडिएका अन्य उद्योगलाई समेट्दा लगानी १ खर्बभन्दा माथि जाने अनुमान अग्रवालको छ । शुरूमा कुखुराको दाना बनाएका उद्योगले पशु आहारसमेत उत्पादन गर्न थालेका छन् ।

कच्चा पदार्र्थका लागि कति उद्योगले भटमासको पिनासमेत आफै उत्पादन गरेका छन् । निम्बस समूहले वीरगञ्जमा सञ्चालन गरेको प्रोबायोटेक इन्डस्ट्रिजले पिना उत्पादनकै लागि भटमासको तेल उद्योग चलाएको छ ।

Advertisement

वीरगञ्ज र विराटनगरमा यस्ता अन्य पाँच ओटा उद्योग खुलेका छन् । याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top