भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्‍काे निर्णय

१९ साउन ७८, मंगलबार
Share this
755shares

१९ साउन, काठमाडौँ ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

Advertisement

भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उक्त आयोग भूमि सम्बन्धी समस्या समाधान गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top