अलमुताइरी र नेम्बाङकाे विषयमा छानबिन गर्न राखेपद्वारा समिति गठन

१९ साउन, काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न कार्यवहाक सदस्य सचिव पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । राखेपले मंगलबार गठन गरेको समितिमा राखेप सदस्य सुवर्ण श्रेष्ठ, चन्द्रबन्दना राई, रेनुका श्रेष्ठ, राखेप प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक, कानुन शाखाका नारायण अर्याल र संघ संस्थाका सरोज पोखरेल रहेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी र दुई सञ्चारकर्मीको विवादका विषयमा छानबिन गर्न एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले सो जिम्मेवारी राखेपलाई दिएपछि समिति गठन गरेको हो ।

छानबिनका लागि मन्त्रालयबाट सोमबार नै पत्र प्राप्त भएकोले प्रक्रिया अघि बढाइएको कार्यवाह सदस्य सचिव कुवँरले बताए । समितिलाई छानबिनका लागि ७ दिनको समय तोकिएको छ ।

Advertisement

अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट अहिले एन्फामा उग्र रुप लिएको छ । शुक्रबार बसकेको एन्फा केन्द्रिय समितिको आपतकालिन बैठकले मन्त्रालयलाई छानबिनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । एन्फाले अर्को निर्णय नभएसम्मका लागि अलमुताइरीलाई राष्ट्रिय टोलीको प्रशिक्षणबाट रोक लगाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top