भूटान सरकारले दिएकाे ३ लाख अष्ट्राजेनिकाकाे खोप काठमाडौं आइपुग्यो

२२ साउन, काठमाडौं।

Advertisement

भूटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनिकाकाे खोप काठमाडौं आइपुगेको छ । उक्त खाेप भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।

भूटानले आफ्ना खाेप लगाउन योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहलेका अनुसार २१ बाकस खोप आइपुगेको छ ।

Advertisement

भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top