पार्टी एकतामै जोड दिने माधव नेपाल समूहको निर्णय, तत्काल सरकारमा नजाने

२२ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी एकतामै जोड दिने निर्णय गरेकाे छ ।

केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले १०बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै पार्टी एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको हाे ।

Advertisement

केन्द्रीय समिति वैठकले  ४ बुँदे निर्णय गर्दै सम्पन्न भएकाे नेता रघुजी पन्तले बताए । उनले आफ्नो समूह सरकारमा नजाने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top