एसईईको नतिजा सोमबारसम्म आउने

२२ साउन, काठमाडौँ ।
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबारसम्म प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतीजा प्रकाशनको तयारी गरिरहेको र सोमबार सम्म नतीजा प्रकाशन गर्ने जनाएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top