कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

२२ साउन, काठमाडौं ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । मन्त्रालयले काेराेना संक्रमण बढ्दै गएकाेले शुक्रबार परीक्षा स्थगित गर्न सिफारिस गरेकाे हाे ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top