सीमा नाकामा कोरोना परीक्षणको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

२२ साउन ७८, शनिबार

२३ साउन, काठमाडौं।

गृहमन्त्री बालकृष्ण खाँडले विमानस्थल र नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकाहरुमा कोरोनाको परीक्षण र खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धिको छलफलमा मन्त्री खाँडले परीक्षण बढाउन र खोप अभियानलाई तीव्रता दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका हुन्। नागरिकलाई कोभिडको महामारीलाई बचाउनु सरकारको पहिलो प्राथामिकता रहेकोले तेस्रो लहरको प्रभाव पर्न नदिने गरी तयारी थाल्न उपलब्ध खोप, परीक्षण सामग्रीको व्यवस्थापन र आपूर्तिमा विलम्ब गर्न नहुने गृहमन्त्री खाँडको आग्रह छ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक उपस्थिमा हुने सबै परीक्षा स्थगन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष सिफारिस गरेको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने अवस्था रहेकाले मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सीसीएमसी समक्ष सिफारिस गरेको जानकारी दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top