तोलामा एक हजारले घट्यो सुनकाे भाउ

२५ साउन ७८, सोमबार

२५ साउन, काठमाडौं ।

Advertisement

सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजारले घटेर प्रतितोला ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।आइतबार पनि तोलामा १५ सयले सुनको मुल्य घटेको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

Advertisement

त्यसैगरी चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top