×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

सरकारले खोप उत्पादक उद्योगलाई विशेष सुविधा दिने

२८ श्रावण २०७८

काठमाडौं: सरकारले कोभिड तथा अन्य संक्रामक रोगविरुद्धको खोप बनाउने उद्योगलाई विशेष छूट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमै खोप उत्पादन गर्ने कम्पनीलाई विशेष छूट एवं सहुलियत दिने बताएको छ ।

नेपालमा कोभिडविरुद्धको खोप उत्पादन गर्न इच्छुक उद्योगलाई वित्तीय सहुलियत तथा छूट, क्लिनिकल ट्रायल स्वीकृति प्रदान, खोपको बजार मूल्य निर्धारण, पर्चेज ग्यारेन्टी तथा शर्तलगायत कर्जा ब्याज पूँजीकरण सुविधा, पुनर्कर्जाको दरमा सहुलियतपूर्ण कर्जा नवीकरण सुविधा दिने निर्णय सरकारले गरेको हो ।

Advertisement

राजपत्रमा प्रकाशित सूचनाअनुसार यस्ता उद्योगले सञ्चालनमा आएको ५ वर्षसम्म विद्युत् माग शुल्कमा छूट, पूर्वाधार निर्माणको ७५ प्रतिशत खर्च अर्थ मन्त्रालयले शोधभर्ना उपलब्ध गराउने तथा उद्योग दर्ता भएको ३ वर्षसम्म भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क करमा पूर्ण छूट पाउने मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार खोप उद्योग स्थापनाका लागि बाहिरबाट दक्ष जनशक्ति ल्याउनु परेमा भिसा तथा अध्यागमन सेवामा सरकारले सहजीकरण गरिनेछ ।

औषधि व्यवस्था विभागको स्वीकृतिअनुसार उद्योग वाणिज्य सचिवको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले खोपको मूल्य निर्धारण गरी बजारसम्म पुर्‍याउन सरकारले सहयोग गर्ने राजपत्रमा उल्लेख गरिएको छ । यसका लागि मन्त्रालयले केही शर्तहरू निर्धारण गरेको छ । खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल भएपछि मात्रै खोप बजारमा लैजान दिने निर्णय सरकारको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार खोप तयार हुनुपर्ने तर खोपलाई अन्तिम रूप दिन डब्ल्यूएचओको स्वीकृति अनिवार्य पर्नेछ । उद्योगले कानूनबमोजिम काम नगरेकोमा तत्काल सेवा रोक्ने शर्त सरकारले राखेको छ । मन्त्रालयले छूट तथा सहुलियतसम्बन्धी व्यवस्था गरी उक्त कार्यविधि गत साउन दोस्रो साताको मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि मन्त्रालयले उक्त निर्णयलाई राजपत्रमा प्रकाशित गरेको हो ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top