उदयपुरको पोखरी केन्द्रबिन्दु भएर भूकम्प

२८ साउन, काठमाडौँ।

Advertisement

उदयपुरको पोखरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top