लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसँगै पाँच मन्त्रीले शपथ लिने

२८ साउन, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसँगै तीन दलका ५ मन्त्रीले शपथ लिने भएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका कुलप्रसाद केसी ‘सोनाम’सँगै पाँच मन्त्रीले शपथ लिने भएका हुन्।

जनता समाजवादीबाट ३ जना, कांग्रेस र माओवादीबाट १/१ जनाले शपथ लिने भएका छन्। शपथ अपराह्न साढे ४ बजे हुने जनाइएको छ।

Advertisement

 प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय दिएका थिए । केसीकाे मात्रै दाबी परेपछि प्रदेश प्रमुख  शेरचनले उनलाई नियुक्त गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top