×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

संघले कानून नबनाउँदा प्रदेश कानून बनेनन्: बागमती प्रदेश मन्त्री

२८ श्रावण २०७८

२८ साउन, काठमाडाैँ ।

बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री केशव राज पाण्डेले संघीय संसदले विभिन्न कानूनहरु नबनाएका कारण प्रदेश कानून बनाउन समेत अप्ठ्यारो परेको बताएका छन् । बिहीवार ‘संघ, प्रदेश र स्थानीय तहको समन्वयका लागि प्रदेश सभा र समितिको भुमिका’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पाण्डेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विभिन्न विधेयकहरु थन्क्याएर राखिएकोप्रति असन्तुष्टि जनाउँदै संघीय सरकारले विभिन्न कानूनहरु नबनाउँदा प्रदेश सरकारले समेत कानून बनाउन नसकेको बताएका हुन् ।

Advertisement
Advertisement

प्रदेश कानून बनाउन नसक्दा आफुहरुलाई अप्ठ्यारो परेको पनि उनले उल्लेख गरे । उनले भने – ‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा लिएर गएर विधेयक थन्क्याएर राखिदिने, वर्षौसम्म पास नगर्ने, अनि तपाईहरुले कानून नबनाइकन प्रदेशले कानून बनाउन नपाउने । अनि त्यो प्रति आफुहरुले औँला ठड्याउने कि नठड्याउने ? हामीले त्यो प्रश्न तपाइहरुलाई गर्न पाउने कि नपाउने ? विभिन्न विधेयकहरु चाहीँ प्रतिनिधि सभा र राष्ट्रिय सभामा थन्क्याउनुभएको छ । समितिका सभापतिहरु विधेयक लानै चाहानुहुन्न सदनमा । अनि त्यो प्रति तपाइहरु जवाफदेही हुनुपर्छ की पर्दैन ? हामीलाई परेको अप्ठ्यारो हो त्यो । त्यसका बारेमा पनि ख्याल गर्नुपर्छ । हामी संघीयता कार्यान्वयन गर्ने भनिरहेको बेलामा त्यसले हामीलाई अप्ठ्यारो पारेको छ भन्ने कुरापनि ध्यान जाओस् ।’

उनले संघीय सरकारले आफ्नो क्षेत्रमा बजेट नपारेपछि संघीय सरकारका मन्त्री तथा सांसदहरु प्रदेश सरकारमा हस्तक्षेप गर्न आउने गरेको पनि बताए । उनले भने – ‘बजेट संघीय सरकारले जेठ १५ मा ल्याउँछ । हामी असार १ मा ल्याउँछौ र स्थानीय तहले १० गते लिएर आउँछ । तर संघीय सरकारका माननीयज्यूहरु आफ्नो बजेटमा नपरेपछि त्यही प्रदेशमा हस्तक्षेप गर्न आइपुग्नुहुन्छ मन्त्रीज्यूहरु । त्यो खालको स्थिति हामीले भोगिरहेका छौँ ।’

मन्त्री पाण्डेले संविधानत्ः स्थानिय तह प्रदेश सरकारले बनाएको कानून अनुसार सञ्चालन गर्नुपर्ने भएपनि संघीय सरकारले बनाएको कानून अनुसार नै चलिरहेको बताए । स्थानीय तहले प्रदेश सरकारकै कानून मान्नुपर्ने उनले स्पष्ट पारे ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top