कर्णालीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

कर्णालीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

३० साउन, कर्णाली ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग आज कार्यसम्पादन सम्झौता गेरका छन् ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीको कार्यसम्पादन समारोह’ मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

चालू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्रभावकारी र प्रतिफलमुखी बनाउन मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.