प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

१ भदौ ७८, मंगलबार
Share this
729shares

१ भदाै, विराटनगर ।

Advertisement

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन गएराति १२ बजे देखि अन्त्य गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार उनले अधिवेशन अन्त्य गरेकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

साेमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको बजेट अधिवेशन गएराति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेकेा थियो ।

प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन जेठ २४ गते देखि शुरु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top