मन्त्रिपरिषद्काे बैठक जारी, दल विभाजनसम्बन्धी अध्यादेश आउन सक्ने

१ भदौ, काठमाडौं ।

Advertisement

मन्त्रिपरिषदको बैठक जारी रहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएकाे छ । यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ । नेपाल समूहलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी सत्ता गठबन्धनमा छलफल भइरहेको स्रोतको दाबी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top