भीम रावलले राखे आफू निकटका नेता तथा सांसद्हरुको बेग्लै भेला

१ भदौ ७८, मंगलबार
Share this
701shares

१ भदाै, काठमाडौं ।

Advertisement

नेकपा एमाले विभाजनको तयारी भइरहेको बेला उपाध्यक्ष भीम रावलले  आफू पक्षका नेता तथा सांसद्हरुको बेग्लै भेला आयोजना गरेका छन्।

उनले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कतातिर लाग्ने भन्ने विषयमा परामर्श गरेको एक नेताले जानकारी दिए।

Advertisement

रावल पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल पछिल्लो समय नरम हुँदै आएका थिए। उनी अध्यक्ष ओली र वरिष्ट नेता माधवकुमार नेपालसँग समदूरीमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top