ओलीले भने – राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनुपर्छ

१ भदाै, काठमाडौँ ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।

उनले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताए । ओलीले ३ दिनभित्र संसद् बैठक बोलाउन माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top