प्रधानमन्त्री देउवाले डा.गोविन्द केसीलाई बालुवाटार बोलाए

१ भदाै, काठमाडौं ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आफै वार्ता गर्ने भएका छन् । डा. केसीले राखेका मागबारे छलफल गर्न प्रधानमन्त्रीले केसीलाई आज साँझ ५ बजे बालुवाटार बोलाएका हुन् ।

 बालुवाटारमा प्रधानमन्त्री देउवा, डा. केसी र उनका सहयोगीबीच वार्ता हुने जनाइएको छ । केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउनुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् । केसीले माग पूरा गर्न भदौ ३ गतेसम्मको अल्टिमेटम दिँदै त्यतिबेला सम्म पनि पूरा नभए अनसन बस्ने चेतावनी दिएका थिए ।

केसीले दिएको अल्टिमेटम पूरा नहुदै स्वास्थ्य मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले सहमतिको प्रयास गरेका हुन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top