×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

पाँच वर्षकाे अवधिमा ३१ लाख जनसङ्ख्या गरिबीबाट माथि उठे

२ भाद्र २०७८

२ भदाै, काठमाडौँ ।

विगत ५ वर्षको अवधिमा नेपालको बहु आयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको छ ।

Advertisement
Advertisement

राष्ट्रिय योजना आयोगले तयार पारेर सार्वजनिक गरिएको बहु आयामिक गरिबी सम्बन्धी दोस्रो सूचकाङ्कले नेपालको बहु आयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको जनाएको हो । यस अवधिमा नेपालको ३१ लाख जनसङ्ख्या बहु आयामिक गरिबीबाट माथि उठेको छ ।

बहु आयामिक गरिबी सम्बन्धी दोस्रो सूचकाङ्क प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले आज सार्वजनिक गरे ।

प्रतिवेदनका अनुसार अझै पनि नेपालको करिब ५० लाख जनसङ्ख्या बहु आयामिक गरिबीको रेखामुनि रहेको देखिएको छ । प्रतिवेदनले सन् २०१४ देखि सन् २०१९सम्मको तथ्याङ्कलाई आधार मानेर प्रतिवेदन तयार पारेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

प्रतिवेदनले सबैभन्दा धेरै गरिबी कर्णाली प्रदेशमा ३९.५ प्रतिशत रहेको देखाएको छ । त्यसै गरी सुदूरपश्चिम प्रदेशमा २५.३ प्रतिशत र दुई नम्बर प्रदेशमा २५.३ प्रतिशत गरिबी रहेको छ भने सबै भन्दा कम गरिबी रहेको प्रदेशमा गण्डकी प्रदेश परेको छ । गण्डकी प्रदेशमा ७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् भने वाग्मती प्रदेशमा गरिबी ९.६ प्रतिशत रहेको छ ।

जनसङ्ख्याको हिसाबले प्रदेश नम्बर दुईमा १२ लाख ९६ हजार जनता अझै पनि गरिबीको रेखामुनि रहेका छन् भने गण्डकी प्रदेशमा २ लाख २७ हजार जनता गरिबीको रेखामुनि रहेको प्रतिवेदनले देखाएको छ ।

Advertisement

 २ नम्बर प्रदेश र सात नम्बर प्रदेशले गरिबी घटाउने सन्दर्भमा अझै धेरै काम गर्नु आवश्यक भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले बताए । कार्यक्रममा योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले प्रतिवेदनको विभिन्न पक्षमा चर्चा गर्दै नेपालको गरिबी ३० प्रतिशतबाट घटेर १७.४ प्रतिशतमा झरेको बताए ।

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top