४ भदौ, काठमाडौं ।
आगामी साता सेयर बजार तीन मात्र खुल्ने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार अर्काे साता भने ३ दिन मात्र खुल्ने भएको हो ।
आगामी साता २ दिन सार्वजनिक बिदा परेको छ । आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले यो २ दिन सेयर बजार पनि बन्द रहनेछ । त्यसैले, यो साता बजार ३ दिन मात्र खुल्नेछ ।