बागमती प्रदेशकाे प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

४ भदौ, काठमाडौं ।

Advertisement

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । सरकारले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गर्दै शर्मालाई  नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।

Advertisement

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top