×

NEPAL TIMES UPDATES

Playing
गोरखामा माइक्रो बस २०० मिटर तल खस्यो,7 जनाको मृ त्यु|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पले THAAD हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026

चाडपर्वमा सहुलियत दिन सवा तीन करोड

७ भाद्र २०७८

७ भदौ, काठमाडौं ।

सरकारले चाडपर्वमा उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तुुमा सहुुलियत दिने उद्देश्यले यस वर्षका लागि तीन करोड २५ लाख रुपियाँ छुुट्टाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैँ, तिहार, छठलगायतका चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि सहुुलियत दिने गरी हरेक वर्ष छुुट्टाउने गरेको छ ।

चाडपर्वमा उपभोक्तालाई सहुलियत दिने कार्यक्रम अघिल्ला वर्षहरूकै निरन्तरता हो र चालू आर्थिक वर्ष २०७८÷७९ को बजेट पनि अघिल्लो वर्षकै बराबर छुुट्टाइएको मन्त्रालयले जनाएको छ ।

आपूर्ति मन्त्रालयले सहुलियत मूल्य पसल सञ्चालन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर खाद्यवस्तुमा छुट दिनेगरी बजेट छुुट्याउँदै आएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले मन्त्रालयलको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसन लिमिटेडमार्फत उपभोक्तालाई चाडपर्वमा सहुलियत मूल्य पसलबाट सस्तोमा खाद्यवस्तु बिक्रीको व्यवस्था हुँदै आएको जानकारी दिइन् ।

उनका अनुसार खाद्य कम्पनीका लागि एक करोड ७५ लाख र कर्पाेरेसनका लागि एक करोड ५० लाख रुपियाँ रकम छुटाइएको छ ।

सहप्रवक्ता केसीले चाडपर्वमा सुपथ पसलमार्फत उपभोक्तालाई थोरै भए पनि राहत दिने उद्देश्यले रकम छुट्याइने गरिएको जानकारी दिइन् ।

दशैँदेखि छठसम्म सहुलियत पसल सञ्चालन गरेर नुन, चिनी, चामल, दाल, तेल, गेडागुडीदेखि खसीबोका च्याङ्ग्रामा समेत विशेष छुुटमा बिक्री गर्ने गरिएको छ ।

खाद्य कम्पनी र कर्पाेरेसनले आफ्ना बिक्री केन्द्रबाट छुट मूल्यमा खाद्यान्न बिक्री गर्ने र त्यसको रकम सरकारले भुक्तानी गर्ने गर्छ । गत वर्षका चाडपर्वमा चिनी चालम, चिनी, नुन, गेडागुडीमा प्रतिकेजीमा दुुई रुपियाँदेखि १० रुपियाँसम्म छुट दिइएको थियो । खसीबोकामा जिउँदो प्रतिकेजी ५० रुपियाँसम्म छुुट गरिएको थियो ।

सरकारको निर्देशनमा खाद्य र कर्पाेरेसनले छुट दिए पनि सरकारले त्यसको शोध भर्ना गर्न ढिलाइ गरेपछि तीन वर्ष अघिदेखि नै सहुलियत पसल सञ्चालन गर्नका लागि मन्त्रालयले बजेटमै कार्यक्रम समावेश गर्न थालेको हो ।

सरकारले चाडपर्वमा खाद्यवस्तुमा छुट दिने भनेर घोषणा गरे पनि संस्थानलाई छुट दिएको रकम लिन धेरै समय लाग्ने गरेको थियो । बजेटमै रकमको व्यवस्था गरेदेखि बिक्री बिलको आधारमा संस्थानले छुटबापतको भुक्तानी रकम तत्काल पाउने गरेका छ

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top