पहिरोपछि अवरुद्ध दाङ–सल्यान सडकखण्ड सञ्चालनमा आयो

९ भदौ ७८, बुधबार

९ भदौ, दाङ ।

Advertisement

पहिरो गएपछि अवरुद्ध दाङ–सल्यान सडकखण्डमा सञ्चालनमा आएको छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाको लाहुरेचौरमा पहिरो गएपछि हिजो मंगलवार दिउँसोदेखि अवरुद्ध सडक रातिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

सडक खुलेसँगै बाटोमा रोकिएका सल्यान, रुकुम र रोल्पा जाने आउने सवारी साधन गन्तव्यमा लागेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top