एसिड पीडितलाई पाँच लाख आर्थिक सहयोग

९ भदौ ७८, बिहीबार

१० भदौ, जनकपुरधाम ।

Advertisement

प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरेबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top