सुनसरीको गढीमा पाँच वटा लायन्स क्लवले गरे आँखा शिविर

११ भदौ ७८, शनिबार

११ भदौ, विराटनगर ।
लायन्स क्लव विराटनगर हलेंसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लवको आयोजनामा सुनसरीको गढी गाउँपालिकामा आँखा शिविर गरिएको छ । गढी गाउँपालिका वडा नम्बर २ मा भएको निःशुल्क आँखा शिविरमा ३ सय ४९ जना जनाका आँखा परीक्षण गरिएकोमा २४ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग र गढी गाउँपालिकाको सहकार्यमा शिविर गरिएको लायन्स क्लवका जोन चेयरपर्सन घनश्याम पोखरेलले बताए । सो अवसरमा अन्य ६ वटा कार्यक्रम पनि गरिएको उनको भनाइ छ ।

महिलाको महिनावारी समस्या सम्बन्धी सचेतना, वातावरणीय सचेतना, मास्क वितरण, प्रेसर चेकलगायत कार्यक्रम गरिएको हो । कार्यक्रम लायन्स क्लव ३२५ ए वान अन्तर्गत जोन ३६ बाट ५ वटा क्लवबहरुले संयुक्त रुपमा गरेका हुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top