×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

म्यानचेष्टर युनाइटेड र टोटनह्यामको खेल आज

१३ भाद्र २०७८

१३ भदौ, काठमाडौं ।

इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज तीन खेल हुँदैछन् । आइतबार तेस्रो राउन्डको दोस्रो दिन तीन खेल हुने भएको हो । चर्चित क्लबहरु टोटनह्याम, म्यानेचष्टर युनाइटेड र लिड्स युनाइटेड आ–आफ्नो प्रतिद्वन्द्वीविरुद्ध खेल्दैछन् ।

Advertisement
Advertisement

पहिलो खेलमा बर्नलीले लिड्स युनाइटेडको सामना गर्नेछ । लगातार दुई खेलमा पराजित भएको बर्नली पहिलो जितको खोजीमा हुनेछ ।

यता, भ्रमण टोली लिड्स पनि पहिलो जितको खोजीमा छ । दुई खेल खेलेको लिड्ससँग एक अंक मात्रै छ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा टोटनह्याम र वाटफोर्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ७ बजे हुने खेलमा टोटनह्याम लगातार तेस्रो जितको दाउमा हुनेछ ।

यता, वाटफोर्ड दोस्रो जितको खोजीमा छ । भ्रमण टोली वाटफोर्डसँग तीन अंक छ ।

तेस्रो खेलमा उल्भ्स र म्यानचेष्टर युनाइटेड भिड्नेछन् । खेल नेपाली समयअनुसार राति सवा १० बजे हुनेछ । घरेलुु टोली उल्भ्स पहिलो अंक र जितको खोजीमा छ ।

Advertisement

दुई खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन । यता, भ्रमणकारी टोली म्यानचेष्टर युनाइटेड दोस्रो जितको खोजीमा छ । दुई खेलमा चार अंक बटुलेको युनाइटेड १० औं स्थानमा छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top